२०८२ श्रावण २८ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
त्रिविमा अखिल क्रान्तिकारीको तोडफोड र अवरोध | कांग्रेस सांसद न्यौपानेको चेतावनी: ‘रविले ठगी स्वीकार गरेका छन् संसदमा सुशासनको पाठ नपढाउनू’ | रवि लामिछानेविरुद्ध कांग्रेस-एमालेको आक्रोश | २८ सयभन्दा तल झर्‍यो सेयर बजार, होटल समूहमा वृद्धि | राज्य व्यवस्था समितिको सभापति रामहरि खतिवडाको राजीनामा | ‘कुलिङ अफ पिरियड’ विवादपछि खतिवडाको राजीनामा तयारी | अमेरिका र चीनबीचको व्यापार युद्ध रोकियो, ९० दिनका लागि शान्तिपूर्ण सम्झौता | अस्टिनको टार्गेट स्टोरमा गोलीकाण्ड, ३ जनाको मृत्यु; शंकास्पद व्यक्ति पक्राउ | आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै | देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा धेरै भारी वर्षा हुने |

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा रहेको महाकाली नदीमा दुई बालिका डुबेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेहरूमा करिब ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त छन्। उनीहरू आइतबार दिउँसो करिब साढे १ बजे नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा बालिकाहरूको खोजी गरिरहेको छ। हालसम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी पत्ता लाग्न सकेको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय