२०८२ श्रावण २० | [email protected] | Nepali Unicode|Preeti to Unicode

राजसंस्था पक्षधर आन्दोलनको दिन कलेजबाट घर फर्किंदै गर्दा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेबिका खत्री ७९ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

प्रदर्शनका क्रममा उनी प्रहरी र प्रदर्शनकारीबीचको झडपमा परेकी थिइन् र गोली लागेर गम्भीर घाइते बनेकी थिइन्। लामो समय अस्पतालमा बिताउँदा पनि उनले आफ्नो पढाइ रोकिएन। उनले अस्पतालको बेडबाटै बिबिएस तेस्रो वर्षको परीक्षा दिएकाे थिइन्, जसले उनको आत्मबल र संकल्प झल्काउँछ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय